७ मंसिर २०८१, शुक्रबार

Tag: मेरो धरहरा मैं बनाउँछु

भूकम्पको ६ वर्षमा बन्यो धरहरा, भोलि शनिबार उद्घाटन गरिने

काठमाडौँ । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले