२५ बैशाख २०८१, मंगलबार

Tag: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको सातौँ अधिवेशनको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका रहेको छ । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै