२२ बैशाख २०८१, शनिबार

Tag: मिर्गौला प्रत्यारोपण

मिर्गौला प्रत्यारोपण गर्न अर्थाभाव

१ चैत, पाँचथर । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको दुवै मिर्गौला फेल भएपछि परिवार पीडामा परेको छ । सरितालाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताउनुभयो । कमजोर आर्थिक अवस्था भएका माझी