२० भदौ २०८३, शनिबार

Tag: मानबहादुर कार्की

स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समयानुकूल थप सुदृढ गर्दै प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगको कार्यालयमा सोमबार पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूसँग भएको छलफलमा