२ फाल्गुन २०८२, शनिबार

Tag: माधवकुमार नेपाल

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छ : नेता नेपाल

२१ चैत, भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र