२० भदौ २०८३, शनिबार

Tag: माथिल्लो त्रिशूली–१

माथिल्लो त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको ११ दिनमा जीवितै उद्धार

नुवाकोट । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १०