७ बैशाख २०८३, सोमबार

Tag: माजुदेग

माजुदेगः पुनःनिर्माण

१२ कात्तिक, काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ । विसं १६९०मा राजा भूपालेन्द्र मल्लकी हजुरआमा ऋद्धिलक्ष्मीले धेरै सिँढी भएको सो मन्दिर बनाउनुभएको थियो । विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माणको