काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग दिउँसो ४ बजे शीतल निवासमा सर्वदलीय बैठक बोलाएर छलफल गर्दैछिन् । तर राष्ट्रपतिले बोलाएको उक्त सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र जाने वा नजाने भन्ने बारेमा अन्योलमा रहेको