१ चैत्र २०८१, शनिबार

Tag: माओवादी केन्द्र

बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेको हो । बैठकमा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको बताइएको छ । बैठकमा अध्यक्ष एवम्