४ जेष्ठ २०८१, शुक्रबार

Tag: माओवादी केन्द्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साढे ११ बजेदेखि जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल जारी रहेको एक स्थायी कमिटी सदस्यले बताए । जारी रहेको बैठकमा आगामी