१९ असार २०८१, बुधबार

Tag: माओवादी केन्द्र

माओवादी एमसीसीको विपक्षमा, सरकारबाट बाहिरिन सक्ने संकेत

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको हो ।