३ असार २०८१, सोमबार

Tag: माओवादी केन्द्र

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै