२४ बैशाख २०८१, सोमबार

Tag: माओवादी केन्द्र

माओवादीले प्रचण्ड जापानबाट फर्किएपछि दल दर्ता गर्ने

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि दल दर्ता गर्ने भएको छ । हाल जापानको भ्रमणमा रहेका प्रचण्ड साउन २६ गते स्वदेश फर्किदैछन् । प्रचण्ड स्वदेश फर्किपछि मात्रै दल दर्ताको