१७ चैत्र २०८२, मंगलबार

Tag: महेन्द्रबहादुर शाही

कर्णालीका मुख्यमन्त्री शाहीको पद धरापमा : खनाल-नेपाल समूहका सांसद पनि सरकार ढाल्न तयार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद यसअघि पनि धरापमा पर्दै आएर अन्तिममा बचेको थियो । गत चैत ४ गते नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सत्तारुढ