६ जेष्ठ २०८१, आइतबार

Tag: महाप्रसाद अधिकारी

गभर्नर निलम्बन गरेकोमा अर्थमन्त्री शर्माको सर्वत्र आलोचना

काठमाडौँ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विभिन्न आरोप लगाएर निलम्बन गरेकोमा सर्वत्र आलोचना भएको छ । पूर्वगभर्नर, प्रशासक, अर्थविद् र राजनीतिक दलका नेताहरूले सरकारको रबैयामाथि तिखो टिप्पणी गरेका छन् । यो निर्णयको विरोध गर्ने सबैले राष्ट्र बैंकजस्तो स्वायत्त