७ बैशाख २०८१, शुक्रबार

Tag: महाप्रसाद अधिकारी

अर्थमन्त्रीको रुचि र इन्टेन्सन अनुसार नचलेपछि निलम्बनमा परे गभर्नर

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको रुचि र इन्टेन्सनअनुसार नचलेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बिनाकुनै प्रक्रिया निलम्बन गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । मु्लक आर्थिक संकटमा गइरहेको अवस्थामा गर्भनरमाथि भएको यस्तो आक्रमणले झनै आर्थिक संकट बढ्न सक्ने भन्दै अर्थविद्हरुले चिन्ता