महाधिवेशन सार्ने एमालेको तयारी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय समिति बैठक सकिएको छ । आज बसेको बैठकले मंसिर १० देखि १२ गतेसम्म गर्ने भनिएको महाधिवेशन सार्नेबारे बिहीबार केन्द्रीय समिति बैठकमा छलफल भएको छ । बैठकमा सहभागी एक केन्द्रिय सदस्यले दिएको जानकारी