८ बैशाख २०८१, शनिबार

Tag: महाधिवेशन

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा