३१ भाद्र २०८१, सोमबार

Tag: ‘मधेस’ प्रदेश

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा यादव चयन

धनुषा । मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ । प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रका तर्फबाट जगतप्रसाद यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।