७ बैशाख २०८१, शुक्रबार

Tag: ‘मधेस’ प्रदेश

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

धनुषा । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी