११ श्रावण २०८१, शुक्रबार

Tag: ‘मधेस’ प्रदेश

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

वीरगञ्ज । मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक