आज ३३औँ मदन–आश्रित स्मृति दिवस
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसमा आइतबार (जेठ ३) देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दै छ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति