काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरुद्ध सचेत हुँदै खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा