३ आश्विन २०८१, बिहीबार

Tag: ‘भ्यूटावर’ प्रयोगविहीन

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

मध्यविन्दु, नवलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको