२५ भदौ २०८३, बिहिबार

Tag: भोटेकोसी बाढी

भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि सवा ७ खर्ब लाग्ने सरकारी अनुमान

काठमाडौँ । काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण