१५ बैशाख २०८१, शनिबार

Tag: भेरी अस्पताल

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन ९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २४० नमुनाको पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको हो । अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप