२६ बैशाख २०८१, बुधबार

Tag: भेरी अस्पताल

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ १ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३७० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न १४ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आज दिउसो