८ आश्विन २०८१, मंगलबार

Tag: भूराजनीति

भूराजनीतिको भुमरीमा नेपाल

यो साता भारत र अमेरिकामाझ सैन्य सहयोगसम्बन्धी एक सम्झौता भएपछि गत केही महिनायता चिसिएको भारत र चीनबीचको सम्बन्ध एक अनिश्चयपूर्ण चरणमा प्रवेश गरेको भन्दै जानकारले टिप्पणी गर्न थालेका छन्। यी दुई ठूला छिमेकीबीच बदलिंदो सम्बन्धको असर यो क्षेत्र र बाँकी