२ फाल्गुन २०८२, शनिबार

Tag: भूपरिवेष्टित विकासशील राष्ट्रहरू

प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमणः भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा केन्द्रित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसीं)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै छन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने छ