४ फाल्गुन २०८२, सोमबार

Tag: भूकम्प

चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

छेन्दु, २२ भदौ । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ