६ जेष्ठ २०८१, आइतबार

Tag: भूकम्प

पेरुको भूकम्पमा जनधनको क्षति

लिमा, १३ जेठ । पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो