१ फाल्गुन २०८१, बिहीबार

Tag: भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिष्ट डा. लोक