१२ श्रावण २०८१, शनिबार

Tag: भुकम्पपिडित

भुकम्पपिडित पहिरोकाकारण अलपत्र, टहरा छाडेर जङ्गलको बास

१६ असार, २०७३:- गोरखा जिल्ला केरौँजा गा.वि.स-१ का १ सय १३ वटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन्। गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौँजा–४ को पूरै बस्ती बगाएको थियो। गाउँबाट विस्थापित भएका १३७ घरधुरीका