१२ आश्विन २०८१, शनिबार

Tag: भावनात्मक अभिव्यक्ति

प्रधानमन्त्रीको सचिवालयले भन्यो- भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्नु दुःखद हो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले प्रीतम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति