काठमाडौं । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । त्यसक्षेत्रमा राखिएको बाढी मापन केन्द्रले बाढीको उच्च मापन गरेसँगै अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मेल्म्ची नदी नकोटेको बाढी मापन केन्द्रमा