२१ बैशाख २०८१, शुक्रबार

Tag: भारी वर्षा

काठमाडौँमा बाढी : ३८२ घर डुबानमा, १५० बढीको उद्धार

काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षापछि आएको बाढीले काठमाडौँका खोला किनारका विभिन्‍न बस्ती डुबानमा परेका छन् । राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार भारी वर्षाका