१२ आश्विन २०८१, शनिबार

Tag: भारत

स्वदेशमा स्थान नपाएपछि भारतमा पढ्दै नेपाली विद्यार्थी

कार्तिक २४, काठमाडौँ | पानीपतस्थित कुरुक्षेत्र विश्वविद्यालयमा अध्ययनरत सप्तरीका ऋषब झा रहरले भारत आएका होइनन् । स्वदेशमा उच्चशिक्षाको उचित वातावरण नपाएपछि उनी दुई वर्षअघि यता आएका हुन् । सूचना प्रविधिको बजारमा प्रभावकारी मानिने बि–टेक आइटी पढेर स्वयंसेवी काम गरिरहेका झा