२१ बैशाख २०८१, शुक्रबार

Tag: भारत

केरलाको बाढीबाट ३९ को मृत्यु

२८ साउन, थिरुवनन्तपुरम, केरला, भारत ।  भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र