२१ बैशाख २०८१, शुक्रबार

Tag: भारत

भारतमा २१ दिन लामो पूर्ण लकडाउन घोषणा

११ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी देशभर ३ साता (२१ दिने) लामो लकडाउन घोषणा गरेका छन् । सम्बोधन गर्दै उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन,