१५ आश्विन २०८३, बिहिबार

Tag: भारतीय राजदूत

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गरे । पछिल्लो