२४ बैशाख २०८१, सोमबार

Tag: भानुभक्त ढकाल

कानून निर्माणको युगीन वर्ष : कानूनमन्त्री ढकाल

८ फागुन, रुपन्देही । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले