१४ बैशाख २०८१, शुक्रबार

Tag: भानुभक्त ढकाल

मोरङ-३ बाट सुनिल शर्मा विजयी, भानुभक्त ढकाल र रेखा थापा हारे

काठमाडौं । मोरङ क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् । शर्माले नेकपा (एमाले) का भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापालाई पराजित गर्दै विजयी भएका हुन् । शर्माले ४६ हजार ९३६ मत ल्याएका