२१ बैशाख २०८१, शुक्रबार

Tag: भत्ता

आठ महिनादेखि भत्ता नपाउँदा राउटे जातिहरु समस्यामा

८ जेठ, कञ्चनपुर । यहाँ बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन् । सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव