२१ बैशाख २०८१, शुक्रबार

Tag: भत्ता

अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग

मानदत्त रावल, जुम्ला, ६ माघ । माघ महीनाको चिसो सिरेटो । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको सहारामा ह्विलचेयरमा निस्कनु हुन्छ हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उहाँले