८ बैशाख २०८१, शनिबार

Tag: बेहुली

बेहुली बन्दा यस्तो देखिइन् नायिका श्वेता खड्का (फोटो फिचर)

काठमाडौँ । नायिका श्वेता खड्काले आज मंसिर २२ गतेको लगनमा दोस्रो विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी विजयन्द्र सिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा दोस्रो विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । सीमित पारिवारिक सदस्य