११ श्रावण २०८१, शुक्रबार

Tag: बेलायती राजकुमार

बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट आए बाहिर

एजेन्सी, चैत १७ । बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिर आएका छन् । गत हप्ता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी स्कटल्यान्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका हुन् । ७१ वर्षीय राजकुमार चार्ल्स स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा