९ भदौ २०८३, मंगलबार

Tag: बिजुली

यी हुन ती ग्राहक जसले बिजुलीको बिल तिर्दैनन्

आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन्। उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख