२४ बैशाख २०८१, सोमबार

Tag: बिजुली

नेपाली साइन्स फिक्सन फिल्म ‘बिजुली मेसिन’, आवाजबाट बिजुली उत्पादनको कथा

काठमाडौँ : एक जना हिरो, एक जना हिरोइन, त्यसमा भिलेन अनि सामाजिक कथावस्तु। नेपालका अधिकांश फिल्मको विषय यही नै हुन्छ। कुनैले हसाउँछन् त कुनैले रुवाउँछन्। नेपाली फिल्मको यही परम्परागत धारभन्दा बेग्लै तर विश्वमा पहिलेदेखि चलेको साइन्स फिक्सनमा फिल्म तयार भएको