२० बैशाख २०८१, बिहिबार

Tag: बालेन साह

काठमाडौँमा बालेनले कटाए ८ हजार मत, केशवलाई निरन्तर पछ्याउँदै सिर्जना

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ८०३७ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ८ हजार मत भन्दा बढी मत ल्याएका हुन् । त्यसैगरी प्रमुख पदकै