७ बैशाख २०८१, शुक्रबार

Tag: बालेन साह

महानगरका गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिन्छु : मेयर बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस आज राती लेख्दै मेयर बालेनले उत्तेजक अभिव्यक्ति दिंदै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् । सरकारले